IME Life
Beema Board

भैरहवामा इन्स्योरेन्स एशोसिएसन गठन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । भैरहवामा इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन भएको छ । जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनी संगठित भएर अगाडि बढ्न यस क्षेत्रमा रहेका इन्स्योरेन्स कम्पनीका शाखाहरूले आफ्नो हक अधिकार रक्षाका लागि गोलबद्ध भइ एशोसिएसन गठन गरेको हो ।

पेशागत सुरक्षाकालागि संगठित भएकोले सुरक्षाका लागि रकम जम्मा गरेको बताएको छ । गढनले वार्षिक रुपमा गर्ने कार्यक्रम सार्वजनिक तथा कर्मचारी प्रोमोसनका कार्यक्रम, रक्तदान, ट्रि फल्न्ट, आपतकालिन कोष, फुटसल, जनचेतनामूलक कार्यक्रम लगायतका कामहरु गर्ने एशोसिएसनले जनाएको छ ।

Prabhu
Crest

कार्यक्रममा बैकर्स अफ भैरहवाका अध्यक्ष खिमबहादुर कार्कीले इन्स्योरेन्स कम्पनी र बैंकर्सबीच नङ र मासुको जस्तै सम्बन्ध रहेकोले सेवा प्रवाह गर्न एकजुट भएर अगाडि बढ्ने बताए । त्यस्तै, पेशागत सुरक्षाकालागि संगठित भएर अगाडि बढ्न आवश्यक रहेकोले सबै व्यवसायी संगठित भएर अगाडि बढ्न कार्कीले आग्रह गरे ।

उद्योगी व्यवसायीको रक्षा गर्ने इन्स्योरेन्स रहेको र इन्स्योरेन्स सञ्चालनमा उद्योगी नभइ नहुने भएकोले दुई संस्था बीच भगिनी सम्बन्ध रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भीष्म न्यौपानेले बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS