IME Life
Beema Board

अब ओरिएण्टल इन्स्योरेन्सको बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट र ओरिएण्टल इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । वालेटले कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा सहित सम्झौता गरेको हो ।

यस सुविधा कार्यान्वयनमा आएसँगै अब ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क छिटो, छरितो तथा सहज रुपमा भुक्तानी गर्न सकिने भएको छ ।

Prabhu
Crest

खल्तीबाट भुक्तानी  गर्दा खल्ती एप लगइन गरि “इन्स्योरेन्स” आइकन मा ट्याप गर्ने, “ओरिएण्टल लाईफ इन्स्योरेन्स” सेलेक्ट गर्ने , अब सम्पुर्ण विवरण दाखिला गरि “प्रोसिड टु पे” मा क्लिक गर्ने अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

सन् १९४७ मा स्थापना भएको ओरिएण्टल इन्स्योरेन्स निर्जीवन इन्स्योरेन्स कम्पनी हो । यसले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको छ । यसको मुख्यालय भारतको राजधानी नयाँ दिल्लीमा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS