SKIP THIS

MLBL
IME Life
Beema Board

नेपाल रेडक्रस र कोकाकोला फाउन्डेसनद्धारा कोरोना बिरामीलाई सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको सहयोगमा कोभिड–१९ महामारीका बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ ।

रेडक्रसको स्वास्थ्य सेवा विभागका निर्देशक डा। मनिता राजकर्णिकार र कोकाकोला नेपालका प्रतिनिधिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका डा.रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गरे ।

Prabhu
Crest

यस साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकलाई खोप केन्द्रमा परिचालन गर्नु र शारीरिक रूपमा अपांगता भएकाहरूलाई खोप लगाउन यातायात सुविधा उपलब्ध गराउनु रहेको छ ।

साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र प्रहरी अस्पताल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएसनका स्वास्थ्य पेशेवरलाई व्यक्तिगत सुरक्षा सामान वितरण गरिएको छ । १२ हजार ५०० सर्जिकल मास्क, ५ हजार जोडी पन्जा र ९६० स्यानिटाइजर बोतल हस्तान्तरण गरिएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS