IME Life
Beema Board

आरम्भ चौतारी लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी,+2 गरेकालाई पनि अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले तेस्रो तहदेखि ९ औं तहसम्मका लागि कर्मचारीको माग गरेको एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीले सहायक प्रबन्धक अर्थात् ९ औं तहका लागि ३ जना, अधिकृत अर्थात् ७ औं तहका लागि ४ जना, सहायक अधिकृत अर्थात् सहायक अधिकृतका लागि १० जना, बरिष्ठ सहायक अर्थात् ५ औं तहका लागि २ जना र केहि बरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्य पुगेका नेपाली उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र इमेल मार्फत वा संस्थाको कार्यालयमा पुग्ने गरि आवेदन दिन आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS