काठमाडौँ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीको ९ लाख ९७ हजार ६ सय ९१ दशमलव ९ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो ।
अब कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।