काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार १ दशमलव २६ अंकले बढेर ३,०८१ दशमलव ०७ अंकको विन्दुमा कायम भएको छ । आज ९२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिनर्जी पावर कम्पनी, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुपका लगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, लक्ष्मी इक्यिुटी फण्डकाा लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाउका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले गुमाएका छन् ।