IME Life

सञ्चालक समितिले सिइओलाई प्रत्यायोजन गरिएको अधिकारको जानकारी बीमा समितिमा पेश गर्नु पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीका सञ्चालकहरुले प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गरेको अधिकारको वारेमा बीमा समितिलाई जानकारी गराउनु पर्ने भएको छ । समितिले कम्पनीहरुलाई घर जग्गा बाहेकको खरिदको अनुमति लिनु नपर्ने व्यवस्था गरे सँगै प्रमुख कार्यकारी अधिकृत र शाखा प्रमुखहरुको जिम्मेवारीको सम्बन्धमा जानकारी लिने भएको छ ।

कतिपय अवस्थामा प्रमुख कार्यकारी अधिकृतहरु निर्णय प्रकृयाँमा स्वतन्त्र हुन्छन् । उक्त अधिकार सञ्चालक समितिले उनिहरुलाई प्रत्यायोजन गरेका हुन्छन् । कतिपय बीमा कम्पनीहरुमा सञ्चालकहरु नै अगाडि सरेर कर्मचारीले गर्ने काम आफैले गरेका छन् । त्यस्तै कतिपय कम्पनीमा सञ्चालक समितिका पदाधिकारीहरुको अधिकार प्रमुख अधिकारी तथा उच्च व्यवस्थापनले प्रयोग गरिरहेका छन् । कितिपय अवस्थामा नीतिगत  रुपमै यस्तो व्यवस्थालाई नियमन गरिए पनि व्यवहार लागु भएको पाइदैन ।

Prabhu
Crest

त्यस्तै कतिपय अधिकार प्रमुख कार्यकारी अधिकृतले शाखा प्रमुखहरुलाई प्रत्योजन गरेका हुन्छन् । उक्त प्रत्यायोजन गरिएका अधिकारको जानकारी समितिमा पेश गर्नु पर्ने भएको हो । नयाँ आएका कम्पनीहरुले भने शाखा प्रमुखहरुलाई खासै अधिकार प्रत्योजन गरिएको पाइदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS