SKIP THIS

MLBL
IME Life
Beema Board

सर्वोत्तम सिमेन्टको शेयर विवादका विषयमा अर्थमन्त्रालयको बोर्ड सँग स्पष्टिकरण माग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र र नेपाल स्टक एक्सचेन्ज सँग सर्वोत्तम सिमेन्टको शेयर खरिद बिक्रीको विवादका विषयमा स्पष्टिकर माग गरेको छ । मन्त्रालयले तीन दिन भित्रमा स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

सञ्चार माध्यममा प्रकाशित भएका बोर्ड र नेप्से सँग सम्बन्धित समाचार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्य तथ्य यथार्थता के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र अर्थमन्त्रालयमा उपलब्ध गराइदिन भन्दै निर्देशन दिइएको छ ।

Prabhu
Crest

बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा रहेको सर्वोत्तम सिमेन्टको शेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुङ्गानाले आफ्नै छोरीको नाममा र नेपाल स्टक एक्सेचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको श्रीमति शुशिला कुमारी बोहोराको नाममा खरिद भएको पाइएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशन प्रकृयाँ सुरु गरे पछि भित्रि कारोबार गरेको पाइए पछि उनिहरु विवादमा तानिएका हुन् । यदि उनिहरुले भित्रि कारोबार भएको पुष्ठी भएमा ठुलो कारबाही हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS