काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ७८ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ १० पैसा र विक्रिदर १ सय ४० रुपैयाँ ८१ पैसा रहेको छ । युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ८२ पैसा र विक्रिदर १ सय ६४ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।