काठमाडौं । नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको उक्त बोनश शेयर वापतको ७ लाख ५७ हजार ५०० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।
कम्पनीको गत बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले ७ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको थियो ।