आज कति छ डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ ५० पैसा र विक्रिदर १ सय २० रुपैयाँ १० पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ७१ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ४१ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६३ रुपैयाँ ८९ पैसा र विक्रिदर १ सय ६४ रुपैयाँ ७१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार