IME Life

हिमालयन जनरल इन्स्योरेन्सको बोनश शेयर सुचिकृत

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्सेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ३ प्रतिशत बोन शेयर तथा ३ लाख २० हजार ४८७ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको गत जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाले प्रस्तावित ३ प्रतिशत बोनश शेयर पारित गराएको थियो । सोही शेयर आज नेप्सेमा सुचिकृत भएको हो । अब यो शेयर सोमवारदेखि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS