Connect IPS
IME Life

नेको इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित १५.५% बोनश शेयर पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा ज्ञानेश्वरको भवनमा भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रस्तावित कुल १६ दशमलब ३२ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ । सभामा आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश पारित भएको हो ।

Prabhu
Crest

सभाले अध्यक्षले तयार पारेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ भने लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पारित भएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले पारित गरेको २० करोड ४२ लाख रुपैयाँको बोनश शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS