काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले प्रमुख कार्यकारी अधिकृतको माग गरेको हो ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा स्नातक गरी वित्तीय संस्थाको तहमा १० बर्ष अनुभव हासिल गरेको ३५ बर्ष पुरा भइ ६० बर्ष ननाघेकाले आवेदन दिन सकिने संस्थाले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भउको मितिले १५ दिन भित्र सम्पूर्ण विवरण खुलाई संस्थाको इमेलमार्फत बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ ।