IME Life

अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल नियुक्त

SPIL
NIC ASIA

काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले साउन ४ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सिभिल क्यापिटल लिमिटेडले गर्ने ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS