Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २,८७१ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज १३७ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ७९ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी सबैभन्दा धेरै सानिमा लार्ज क्याप फण्डका इकाइधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ३ दशमलव ०८ प्रतितका दरले गुमाएका छन् । सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले १ दशमलव ६१ प्रतिशतका दरले गुमाएका छन् । इन्फिनिटी लघुवित्तका लगानीकर्ताले १ दशमलव ४३ प्रतितका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS