Connect IPS
IME Life

शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेरबहादुर देउवा पाँचौं  पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

सर्वोच्च अदालतको सोमबारको परमादेश कार्यान्वयन गर्दै भण्डारीले नियुक्ती गरेकी हुन् । देउवाले आजै शपथ खाने तयारी भैरहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । देउवा यसअघि २०५२, २०५८, २०६१ र २०७४ सालमा प्रधानमन्त्री बनिसकेका छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS