SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हिजो आइतबारको तुलनामा आज सुनको भाउ २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँ मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

आईतवार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय १० रुपैयाँ खरीदविक्री भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS