काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ २५ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ३९ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा रहेको छ ।