काठमाडौं । महालक्ष्मी लाइफले कर्मचारीको माग गरेको छ । कम्पनीले कर्पोरेट मार्केटिङ म्यानेजरका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक आवेदकले म्यानेजमेन्टमा मास्टर डिग्री गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले साउन ५ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।