IME Life

राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा समेत प्रतिनिधित्व गर्ने गरि सहायक प्रशासकमा संस्थानकै पूर्व सह-व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारले श्रेष्ठलाई आगामी तीन वर्षका लागि सहायक प्रशासक पदमा नियुक्त गरेको हो । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ मा संस्थानको अध्यक्ष तथा सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने व्यवस्था छ ।

श्रेष्ठ २०७६ फागुनमा ३४ वर्ष सेवा गरेर अवकास भएका थिए । ३४ वर्षे सेवा अवधिको अन्तिम समयमा श्रेष्ठले कम्पनी सचिवको जिम्मेवारी सम्हालेका थिए । नेकपा ऐमाले निकट कर्मचारी संघठनमा सक्रिय राजनीति गरेका श्रेष्ठलाई नेपाल सरकारले अवसकास भएको झण्डै डेढ वर्ष पछि सहायक प्रशासकमा भित्र्याएको हो । पुर्ण रुपमा सरकारी स्वमित्वमा रहेको संस्थान आफ्नै ऐन मार्फत सञ्चालन भैइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS