IME Life
GBIME

रिलायन्स लाइफमा रोजगारीको अवसर, आवेदन दिने भोलि अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बागमति प्रदेश पाटन शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले पाटन शाखामा ब्रान्च म्यानेजरका लागि कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

हालसम्म कम्पनीले ९७ वटा शाखा तथा उप शाखा कार्यालयहरु मार्फ बीमा सेवा प्रदान गर्दै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS