SKIP THIS

MLBL
IME Life
Beema Board

थप १ हजार ६०३ जनामा कोरोना पुष्टि, २ हजार ५५२ जना निको भए

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ४२ जना र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ५६१ जना गरी कुल १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५५२ जना निको भएर घर फर्किएका छन् । यस अवधिमा २७ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लामा ३४२, ललितपुर जिल्लामा ८८ जना र भक्तपुर जिल्लामा ३१ जना संक्रमित भेटिएका छन्

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS