IME Life

महालक्ष्मी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छिन् ।  बैंकको असार १८ गते बसेको संचालक समितिको बैठकले असार २१ गते सोमबारदेखि लागु हुने गरि श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS