SKIP THIS

MLBL
IME Life
Beema Board

सुनको भाउ बढ्यो चाँदी भने स्थिर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । स्थानीय बजारमा हिजो बिहीवार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलाको ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको भाउ ५ सयले बढेर ९० हजार ८ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, आज चाँदीको भाउ भने स्थिररहेको छ । हिजो १३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि सोेही मुल्यमा नै कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS