काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले विभिन्न पदका लागि ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । क्यापिटलले म्याजेजमेन्ट ट्रेनीका लागि ३ जना, ट्रेनी असिस्टेन्टका लागि केही, इन्भेष्टमेन्ट बैंकिङ(म्यानेजर लेभलका लागि १ जना र सुपरभाइजरका लागि १ जना) फाइनान्सियल एडभिसोर(जूनियर अफिसरका लागि १ जना, सुपरभाइजरका लागि १ जना),रिसर्च(म्यानेजरीयल लेभलका लागि १ जना, सुपरभाइजरका लागि १ जना),सुपरभाइजरका लागि १ जना,इन्टरर्नल अडिट(अफिसर लेभलमा १ जना, असिस्टेन्टमा १ जना,मार्केटिङ (म्यानेजर लेभलका लागि १ जना, सुपरभाइजरका लागि १ जना,अकाउन्ट र फाइनान्सका लागि १ जना, आरटिएस, आरटिएका लागि १ जना र रिकाउन्सेलिशनका लागि सुपरभाइजर र असिस्टेन्ट गरी २ जना कर्मचारीको माग गरेको हो ।
कम्तिमा ब्याजलर गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार ३१ गतेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।