IME Life
Beema Board

सिर्जना फाइनान्सको संस्थापक शेयर साधारण शेयरमा परिणत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । सिर्जना फाइनान्स लिमिटेडको संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको छ । स्टकका अनुसार कम्पनीकोको ७ लाख ७० हजार २ सय ६३ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत भएको हो ।

शेयर संरचना संस्थापकको ५२ प्रतिशत र सर्वसाधारणको ४८ प्रतिशत  कायम भएको कम्पनीले जनाएकाे छ। अब कम्पनीको संस्थापक र साधारण शेयरको संरचना ५२ः४८ को अनुपात कायम भएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS