IME Life
Beema Board

सिभिल बैंकको एटिएम सेवा तीन दिन बन्द हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिभिल बैंकको एटिएम सेवा तीन दिनसम्म अवरुद्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै एटिएम स्विच अपग्रेड गर्न लागेको हुँदा ३ दिनसम्म एटिएम सेवा बन्द हुने जनाएको छ ।

बैंकको एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले भोलि असार १६ गते, साँझ ५ बजे देखि आषाढ १८ गते बिहान ५ बजे सम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने बैंकले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै सो मिति पश्चात पनि एटिएम टर्मिनलहरु क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले असार १८ गते देखि आसार मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ । बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैंकले जनाएको छ ।

थप जानकारीका लागि नजिकको शाखामा अथवा बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नम्बर ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS