IME Life

राधी विद्युतको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा राधी विद्युत कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको शेयर मुल्य समायोजनपछिको ८ सय २१ रुपैयाँ मुल्य कायम भएको छ ।

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १ हजार १ सय २० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

Prabhu
Crest

कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुँदैछ । सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ३६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS