IME Life

समता घरेलु लघुवित्तद्धारा हेलम्बु बाढि पीडितलाई राहत सामाग्री हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त घरेलु लघुवित्त वित्तीय संस्था, बनेपाले हेलम्बु बाढि पिडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । मेलम्ची खोलामा आएको भिषण बाढिले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामाग्रीहरु सहयोग गरेको हो ।

संस्थाले पीडितलाई चामल, दाल, तेल, नुन, सोयाविन, सावुन, सेनेटरी प्याड, त्रिपाल लगायतका सामाग्रीहरु हेलम्वु गाउपालिका, वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढि प्रभावितहरुलाई यो विपत्तिको बेला थोरै भए पनि सहायता होस् भनेर राहत सामाग्री सहयोग गरिएको संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS