IME Life
Beema Board

एनआईसी लघुवित्तले भाका नाघेका ऋणीलाई व्याजमा छुट दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भाका नाघेका ऋणीलाई व्याजमा छुट दिने भएको छ । भाका नाघेका ऋणी सदस्यहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई चुक्ता गरेमा कूल ब्याज रकमको १० प्रतिशत ब्याज छुट दिने भएको हो ।

असार मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नु पर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा २०७८ श्रावण मसान्तबाट लागु हुने गरी निजको ऋणको भाका ननाघुन्जेल सम्मको लागि कर्जा व्याजदरमा १५ प्रतिशत छुट दिने संस्थाले जनाएको छ ।

Prabhu
Crest

कोभिड १९ बाट संक्रमित सदस्यहरुलाई सहयोग गर्न पाउनु वित्तीय संस्थाको लागि अवसर तथा ग्राहक सदस्यहरुको लागि राहत पनि भएको संस्थाले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS