SKIP THIS

MLBL
IME Life
Beema Board

थपिए ४ हजार ५२२ जना कोरोना संक्रमित,४१ जनाको मृत्यु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।

मंगलबार देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ। त्यस्तै गत २४ घन्टामा ४ हजार ९ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS