IME Life

नेपाल एग्रो लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको छ । कम्पनीको बोनश शेयरको मुल्य समायोजनपछिको मूल्य ५ सय ४९ रुपैयाँमा कायम भएको छ । । कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ६ हजार २६ रुपैयाँ लाई आधारमा मूल्य समायोजन गरिएको हो ।

कम्पनीले पाँचौं वार्षिक साधारण सभा असार ३१ गतेलाई तय गरेको छ । सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे शुरु हुनेछ  सभाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित प्रस्ताव गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS