काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ एक्जुकेटिभका लागि १ जना कर्मचारीको माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यकाका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
मार्केटिङमा कम्तिमा पनि स्नातक तथा स्ताकोत्तर गरी सम्बन्धी मार्केटिङ क्षेत्रमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १६ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।