IME Life
GBIME

कम्युनिटी सर्पोट ग्रुपले माग्यो ५ जना कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कम्युनिटी सर्पोट ग्रुपले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ग्रुपले वित्त प्रशासन संयोजकका लागि १ जना, परामर्स कम चिकित्साकर्मीका लागि १ जना, पारमेडिकका लागि १ जना, सिएचविसी परिचालकका लागि १ जना र अस्पताल लाइसेन्स अफिसरका लागि १ जना गरी ५ जना कर्मचारी माग गरेको छ ।

ग्रुपले कास्की जिल्लाका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS