IME Life

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंगलवार बुक क्लोज गर्ने भएको छ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनुको साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

नागरिक लगानी कोषको २६औं वार्षिक साधारण सभा असार १८ गते हुने भएको छ । उक्त सभा दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

Prabhu
Crest

सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशतले हुन आउने २७ करोड बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ८ दशमलव ८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७ दशमलव ८९७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS