IME Life
Beema Board

माछापुच्छ्रे बैंकद्धारा नागरिक केयर सेन्टरलाई ३ लाख रुपैयाँ सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। माछापुच्छ्रे बैंकले नागरिक केयर सेन्टर विराटनगरलाई आर्थिक सहयोग गरेको छ। बैंकले सेन्टरलाइ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरेको बताएको छ ।

हाल विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचार जस्ता क्षेत्रमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई उक्त सहयोग गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS