IME Life
Beema Board

घट्यो सुन चाँदी दुबैको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन आज आइतबार पनि सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ८ सय रुपैयाँले घटेर ९० हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको भाउ पनि ८ सय ५० रुपैयाँले घटेर ८९ हजार ५ सय ५० रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ पनि १५ रूपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS