IME Life
Beema Board

माछापुच्छ्रे बैंकको सञ्चालकमा सिग्देल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा हरिभक्त सिग्देललाई नियुक्त गरेको छ । बैंकको रिक्त रहेको संचालक पदमा सिग्देललाई नियुक्त गरेको हो ।

गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS