IME Life
Beema Board

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि २८ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले वार्षिक साढे ८ दशमलव ५० प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । उक्त ऋणपत्र असार २ गते बाँडफाड गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले आरबिबि डिबेञ्चर, २०८३ नामको कुल ऋणपत्रमध्ये सार्वजनिक निष्काशन मार्फत विक्री गरेको १० लाख कित्ता सर्वसाधारणलाई र व्यक्तिगत तर्फबाट विक्री गरेको १५ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई बाँडफाँड गरेको हो ।

उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकोे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS