IME Life

मिर्मिरे लघुवित्तका नव नियुक्त संचालकद्धारा सपथ ग्रहण

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नव नियुक्त संचालकले सपथ ग्रहण गरेका छन् । संस्थापक समूहको रिक्त रहेको संचालकमा जनक बोहरा तथा स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी संचालक समितिले नियुक्त गरेको हो ।

संस्थाको केन्द्रीय कार्यालय बनेपामाका अध्यक्ष टेक बहादुर बोहराले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हन् ।

Prabhu
Crest

त्यस्तै नव नियुक्त संचालक द्धय जनक बोहरा र प्रविण भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर संचालक समितिमा नियुक्ति दिएकोमा आभारी रहेको र आफ्नो क्षमताले सदैव संस्थालाई अगाडि बढाउन सहयोग गर्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS