IME Life
Beema Board

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराई नियुक्त भएका छन् । संस्थाको असार ४ गते बसेको संचालक समितिको बैंठकले भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।

असार ४ गते देखि नै लागु हुनेगरी सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको हो । उनले असार ४ गतेनै संचालक समितिका अध्यक्षा समक्ष नवनियुक्त संचालक भट्टराई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको सपथ लिएको संस्थाले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS