IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज १० अर्ब ९० करोड ४९ लाख ५८ हजार रुपैयाँको शेयर काराबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५८ रुपैयाँले बढेको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको ३० करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७ रुपैयाँले बढेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २७ करोड ३९ लाख रुपैयाँको शेयर करोबार भएको छ । कम्पनीको शेयर मुल्य ९ रुपैयाँले घटेको छ ।

Prabhu
Crest

निफ्राको २४ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५ रुपैयाँले घटेको छ । हिमालयन डिस्टिलरीको २४ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS