काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले रिकभरी एण्ड लेगल अफिसर र एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले माग गरेको पदमा व्यवस्थापन शंकाय मार्फत स्नातक तह उर्तिर्ण गरेकाले आवेदन दिन सक्ने छन् । सोही सेक्टरमा कम्तिमा १ वर्ष काम गरेको अनुभव भएका २१ देखि ४५ वर्ष उमेर समूहका नेपाली नागरिक हुनुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेहको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असार ७ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।