IME Life

खानीखोला हाइड्रोपावरको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA

काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीलाई नेप्सेले वत्तीय विवरणहरु पेश नगरेको गत जेठ २० गतेदेखि शेयर कोरोबार रोक्का गरेको थियो ।

कम्पनीले गत जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरी दोस्रो बजार कारोबार फुकुवा गरिदिनको लागि पत्र प्रेषित गरेकाले नेप्सेले कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

कम्पनीले आगामी दिनमा समयमै वित्तीय विवरण पेश गर्ने प्रतिवद्धतासहितको पत्र नेप्सेमा पठाएकाले समयमै वित्तीय विवरण अपलोड गर्न सचेत गराउँदै कारोबार फुकुवा गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS