काठमाडौं । उद्यमशीलता बहुउद्धेश्यीय सहकारी संस्थाले लघुवित्त कार्यक्रमका लागि कर्मचारीको मा गरेको छ । संस्थाले वरिष्ठ प्रबन्धका लागि १ जना, कनिष्ठ अधिकृतका लागि २ जना, सुपरभाइजर सहायकका लागि ३ जना, वरिष्ठ सहायकका लागि ३ जना, कनिष्ठ सहाययकका लागि ५ जना र प्रशिक्षर्थीका लागि ७ जना कर्मचारीको माग गरेको छ ।
संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा अब नयाँ खुलाउने शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।