Connect IPS
IME Life

सिद्धार्थ इन्स्योरेन्सका सिइओ वीरेन्द्र वैदवार क्षेत्रीको वार्षिक तलब भत्ता ८२ लाख ९० हजार रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले एक वर्षमा बोनस सहित ८२ लाख ९० हजार ७२७ रुपैयाँ बुझेका छन् । उनले आर्थिक वर्ष २०७६/७७ मा यस बाहेक नियुक्तीको शर्त बमोजिम सावारी साधन तथा अन्य सुविधा पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । क्षेत्रीले अघिल्लो आर्थिक वर्षमा ८२ लाख ४४ हजार ८११ रुपैयाँ बुझेका हुन् । त्यस्तै उच्च व्यवस्थापन तहका अन्य पदाधिकारीहरुले पारिश्रमीक, भत्ता तथा सुविधा बापत एक करोड ७३ लाख १७ हजार २०० रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै सञ्चालकहरुले सञ्चालक समितिको बैठक भत्ता बापत १० लाख ८२ हजार रुपैयाँ प्रात गरेका छन् । त्यसतै अन्य समितका पदाधिकारीहरुले पनि बैठक भत्ता बापत १३ लाख ६४ हजार रुपैयाँ बुझलिएका छन् ।

Prabhu
Crest

कम्पनीले आज १९ औ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले हाल कायम रहेको चुक्ता पूँजी एक अर्बको १२ प्रतिहतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस शेयर जारी गवर्ने प्रस्ताव पारित गर्दै छ । त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित ३.७८ प्रतिशतले हुन आउन तीन करवड ७८ लाख रुपैयाँ नगद लाभांस पनि वितरण गर्ने भएको छ । शेयरधनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट १५ करोड ७८ लाख रुपैयाँ लाभांस प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS