SKIP THIS

MLBL
IME Life
Beema Board

थपिए ४ हजार ३४४ जना कोरोना संक्रमित, ५ हजार ७६८ जना डिस्चार्ज

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १२ हजार ७४ पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ।

Prabhu
Crest

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS