IME Life

नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य २००० पुग्यो

SPIL
NIC ASIA

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनी (NRIC) को शेयर मूल्य हाल सम्मकै उच्च मूल्यमा कारोवार भइ रहेको  छ। यस समाचार तयार पार्दा सम्म कम्पनीको बजार मूल्य १९९९ प्रति कित्तामा काम भइरहेको  । आज  कम्पनीको न्युनतम कारोवार  १९१०  प्रति कित्ता बजार मूल्यमा  खरिद बिक्री भएको हो ।

Prabhu
Crest

यस अघि कम्पनीको बजार मूल्य ३ डिसेम्बरमा १८३६ पुगेर कम्पनीको बजार मूल्य घट्न सुरु भएको थियो। केही समय यता कम्पनीको कारोवारमा चहलपहल बढेको देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS