IME Life
Beema Board

आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंक २०७८ जेठ २५ गतेदेखि जेठ मसान्तसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।

बैंकल असार १ गतेपछि अर्को सुचना जारी नभएसम्मको लागि साताको सबै कारोबार दिनहरुमा आरटीजीएस प्रणालीमा संक्षिप्त ‘बिजनेस डे शुक्रबार मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट’लाई दिउसो २ बजेसम्म कायम गरिएको एक सुचना जारी गर्दै बताएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS